सयौं थुगा फुलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
बीरहरुका रगतले, स्वतन्त्र र अटल ।
ज्ञानभुमी,शान्तिभुमि तराई,पहाड,हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभुमि नेपाल ।
बहुल जाति,भाषा,धर्म,संस्कृति छन् बिशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।।।
HOM B.THAPA MAGR
2 comments:
हाम्रो राष्ट्रिया गाना लाई हामीले सधै हाम्रो राष्ट्रको लागी गहना हो भन्ने लाग्छ।
हाम्रो राष्ट्रिया गाना लाई हामीले सधै हाम्रो राष्ट्रको लागी गहना हो भन्ने लाग्छ।
Post a Comment